Thursday, June 13, 2024

चन्द्रनिगाहपुर सिटि जेसिसको सभापतिमा गौतम निर्वाचित

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – चन्द्रनिगाहपुर सिटि जेसिसको सभापतिमा चिन्जिबी गौतम बिजयी भएका छन । शनिबार भएको जेसिसको १० औ बाषिक साधरण सभा तथा शाखा अधिबेशनबाट गौतम चन्द्रनिगाहपुर सिटि जेसिसको १० औ सभापतिमा निर्वाचित भएका हुन । शनिबार चन्द्रनिगाहपुरमा जेसी चिन्जीबी गौतम र जेसी राजन श्रेष्ठ बिच निर्वाचन भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles