Saturday, April 20, 2024

प्रेस युनियन रौतहटको अध्यक्षमा शिवाकोटी

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – नेपाल प्रेस युनियन रौतहट शाखाको अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले प्रिमेश शिवाकोटीको नेतृत्वमा १३ जना कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनले अध्यक्षमा प्रिमेश शिवाकोटी,उपाध्यक्षमा राजेश्वर पाण्डे(खुल्ला) र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र,सचिबमा सागर हुमगाई,उप–सचिबमा राम प्रकाश चौधरी,कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न भने सदस्यहरुमा राजेश पौडेल ,बिश्नु आचार्य,बिबेक चौधरी,मो.मोजिबुल्लाह,मनोज यादब,मो.ओजिर आलम र प्रेम यादब चयन भएका हुन । अधिबेशनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,निवर्तमान अध्यक्ष यादबराज पुरीको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles