चुरेका दर्जनौ खयर प्रजातिका रुख काटिए,वन कर्मचारी बेखबर

0
305

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ को चुरे क्षेत्रमा पर्ने महादेब स्थान डाडामा लोप हुदै गइरहेको खयर जातीको दर्जनौ रुख काटिरहेको अबस्थामा डिभिजन वन कार्यालय रौतहटका कर्मचारी बेखबर बनेका छन । मकवानपुर र रौतहटको सिमा क्षेत्रमा पर्ने सो जंगलका खयर जातको रुख कटान गरी देशका बिभिन्न शहरहरुमा पुग्ने गरेको स्थानियले बताउदै आएका छन ।
फोटो – रमेश तिमलसिना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here