Wednesday, May 29, 2024

३ दिन देखी जुडिबेला फुलवारीका युवक बेपत्ता,खोजिदिन परिवारको आग्रह

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं २ जुडिबेला फुलवारीका एक युवक ३ दिन देखी बेपत्ता छन । गत बैशाख ३ गते राती घरबाट कालो ब्याग लिएर निस्कीएका सो गाउका २१ बर्षिय सुदिप त्रिपाठी बेपत्ता भएका हुन । ३ दिन देखी उनी परिवारको सम्पर्कमा नआएको स्थानिय गोबिन्द मैनालीले बताए । अहिले समाजिक संजाल फेसबुकमा उनका आफन्तले फोटो पोष्ट गदै खोजि कार्य गरिदिन आग्रह गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles