Friday, June 21, 2024

आमाको स्मरण गदै नगर प्रमुख काफ्ले रैयाटोलका आमाहरुको मुख हेर्ने पुगे

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२६ बैशाख
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आफनो आमाको स्मरण गदै चन्द्रपुर नगरपालिका वाड नं. २ रैयाटोलका आमाहरुको मुख हेरेर मिठाइ खुवाएका छन ।
आज माता तिर्थ औसीको अबसर पारेर नगर प्रमुख काफ्लेले महेन्द्र माबि रैयाटोलमा आमाहरुलाइ भेला गराएर मिठाइ खुवाएका थिए ।
आफनो आमा गुमाएको स्मरण गदै आफनो आमाको सम्झनामा यहाका आमाहरुहरु संग खुशी साटासाट गर्न पाउदा मन हर्षित भएको नगर प्रमुख काफ्लेले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles