एमालेको ११ औ महाअधिवेशनको लागी रौतहटबाट २४ जना प्रतिनिधि चयन (लिष्ट सहित)

0
375

चन्द्रपुर,१५ मंसिर
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि रौतहटबाट २४ जना प्रतिनिधि चयन भएका छन । जिल्लाका चारै निर्वाचन क्षेत्र र दलित क्षेत्र सहित २४ जना महाअधिवेशन प्रतिनिधि चयन भएका हुन्। जिल्लाका चारै क्षेत्रहरूबाट खुल्ला, महिला तथा युवा कोटाका प्रतिनिधिहरू निर्वाचन प्रक्रियाबाट तथा सर्वसहमति रूपमा महाअधिवेशन प्रतिनिधि चयन भएको नेकपा एमालेका रौतहट जिल्ला सचिब बाबुराम दाहालले जानकारी दिनुभएको छ । क्षेत्र नं. ४ मा निर्वाचन बिधिबाट र अन्य क्षेत्रमा सर्वसहमत तरिकाले महाधिवेशन प्रतिनिधि चयन भएको सचिब दाहालले बताउनु भयो । क्षेत्र नंं १ बाट ५ जना,क्षेत्र नं.म २ बाट ४ जना,क्षेत्र नंं ३ बाट ७ जना, क्षेत्र नं. ४ बाट ५ जना र दलित क्षेत्रबाट ३ जना गरेर २४ जना महाअधिवेशन प्रतिनिधि चयन भएको उहाले जानकारी दिनुभयो ।
१. क्षेत्र नंं १ बाट
बबन सिंह – खुल्ला
सचिदा नन्द साह – खुल्ला
संजीव यादव – युवा
पावन देवी – महिला
सरस्वती देवी – महिला
२. क्षेत्र नंं २ बाट
जयचन्द्र प्रसाद पटेल – खुल्ला
गौरीशंकर प्रसाद जयसवाल – खुल्ला
मो। जैद आलम – युवा
परनिया देवी पटेल – महिला
३. क्षेत्र नं. ३ बाट
केशव राय – खुल्ला
नागेन्द्र राई यादव – खुल्ला
जयराम चौधरी – खुल्ला
अरविन्द कुमार यादव – खुल्ला
जयराम यादव – युवा
सन्जु कुमारी कुशवाहा – महिला
कान्ति देवी – महिला
४. क्षेत्र नं. ४ बाट
शिव प्रसाद आचार्य – खुल्ला
रामजी शाह – खुल्ला
शकुन्तला कुमारी – महिला
मुना सुवेदी – महिला
रवि राना मगर – युवा
५.दलित क्षेत्रबाट
जित बहादुर बिक
रामपुकार दास
शोभा कुमारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here