Friday, April 10, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

चन्द्रोदय साकोसको आयोजनामा २ सय ४२ जनाले गरे रक्तदान

चन्द्रपुर - रौतहटको चन्द्रपुर( ४ मा रहेको चन्द्रोदय साकोसले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा २ सय ४२ जनाले रक्तदान गरेका छन । संस्थाको बार्षिक...

शसस्त्र प्रहरीद्धारा ३ लाख ३८ हजार मुल्य बराबरको समान बरामद

चन्द्रपुर - शसस्त्र प्रहरीले रौतहटको सिमा क्षेत्र बंकुलबाट सोमबार ३ लाख ३८ हजार मुल्य भन्दा बढीको समान बरामद गरेको छ । सोमबार दिउसो बौधिमाई...

विश्वकप फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २ -० गोलको अग्रता

रौतहट - कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २(० गोलको अग्रता बनाएको छ । लुसेल रंगशालमा जारी खेलमा...

नगर प्रमुख र उप प्रमुखको बिवादले किसान रसाइनिक मल पाउनबाट बंचित

रौतहट,२ पुसरौतहटको बृन्दावन नगरपालिकाको नगर प्रमुख र उप प्रमुखको बिवादको कारण स्थानिय किसानहरु रसाइनिक मल पाउनबाट बंचित भएका छन ।उक्त नगरपालिकाका नगर प्रमुख बिनोद...

रौतहटमा सरकारी गाडीको चरम दुरुपयोग

चन्द्रपुर - रौतहटमा सरकारी कार्यालयको गाडी चरम दुरुपयोग भएको भेटिएको छ । आफनो कार्य क्षेत्रबाहेक अन्य क्षेत्रमा हिडन जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट...
spot_img

लोकप्रिय