Friday, April 24, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

चन्द्रपुर वाड अध्यक्ष फुटबल कपमा वाड नम्बर २ बिजयी

रौतहटको चन्द्रपुरमा जारी नगर स्तरीय वडा अध्यक्ष फुटवल कप प्रतियोगितामा शनिवार भएको खेलमा वडा नं. २ बिजयी भएको छ । चन्द्रपुर ४ सिथत तुल्सिलाल...

खेलकुदले चन्द्रपुरलाइ चिनाएकाे छ – नगर प्रमुख काफ्ले

चन्द्रपुर -  रौतहटको चन्द्रपुर नगरपालिकाको नगर प्रमुख संजय कुमार काफ्लेले महिला फुटवल खेलाडीका कारण चन्द्रपुर नगरपालिका परिचित रहेको बताउनुभएको छ । यहाँका खेलाडी राष्ट्रिय...

भाेलिदेखि वाड अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

चन्द्रपुुर - राैतहटकाे चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष कप नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । चन्द्रपुर वडा नम्बर ४ मा...

दूध किसानले गरे राजमार्गमा चक्काजाम

चन्द्रपुर,१७ फागुन दुधकाे पैसा नपाएको भन्दै राैतहटका किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेका छ । बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजमार्गको चन्द्रनिगाहपुरचाेकमा...

राैतहटकाे एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट,१४ फागुण रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । जिल्लाको यमुनामाई गाउपालिका वडा नं.१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.सुकदेव...
spot_img

लोकप्रिय