Saturday, April 11, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

काठ तस्करी रोक्न रौतहटका जंगलमा ड्रोनबाट निगरानी

चन्द्रपुर,३० असार पछिल्लो समय रौतहटको वन जंगलको निगरानी गर्न ड्रोनको प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहट अन्र्तरगत जंगलसहिया सव डिभिवन वन कार्यालय...

हात्ती अति दुःख दिएपछि जुडिबेलाबासीद्धारा वन कार्यालय घेराउ

चन्द्रपुर,२९ असार रौतहट, २९ असार । जंगली हात्तीले अति दुःख दिनथालेपछि रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका स्थानियले आइतबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेका छन...

चन्द्रपुरमा लम्पी स्किन रोगले पशु मर्न थाले,५० भन्दा बढी गाइभैसीमा रोगको संक्रमण

चन्द्रपुर २५असार लम्पी स्किन रोगले रौतहटको चन्द्रपुर नगरक्षेत्रमा पशु मर्न थालेका छन । चन्द्रपुर नगरक्षेत्रमा केही दिनयता लम्पी स्किन रोगको पशु कारण मर्न थालेपछि...

नव बिकाश साकोसका शेयर सदस्यहरुको उपचारमा चन्द्रनिगाहपुरका दुई अस्पतालमा बिशेष छुट

चन्द्रपुर,२५ असार रौतहटको चन्द्रनिगाहपुरमा रहेको नब बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुको उपचारमा चन्द्रनिगाहपुरमा रहेका दुई वटा निजी अस्पतालले बिशेष छुट दिने...

चन्द्रनिगाहपुर मुख्यचोकका व्यबसायी त्रसित,इन्टरनेटको तार ब्यबस्थीत गर्न र रुखको टुप्पा काटन आग्रह

चन्द्रपुर - रौतहटको प्रमुख व्यापारिक केन्द्र चन्द्रनिगाहपुर बजार क्षेत्रका ब्यपारीहरु पोलमा आगलागीको कारण त्रसित छन । केहीदिन यता बिधुतका पोलहरुमा आफै आगो लागीरहेका छन...
spot_img

लोकप्रिय