राैतहट । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपाललाई निर्वाचन आयाेगले कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय राैतहटलाई पत्रचार गरेको छ । राैतहट क्षेत्र नम्बर १ का संघिय संसदका उमेदवार नेपालले राैतहटकाे एक कार्यक्रममा बिना ढेउवा फ्रि भिसा र बिदेश गएकालाई राेजगारीकाे ब्यबस्था भन्दै अभिब्यक्ती दिएपछि उनलाई आयाेगले कार्वाहीकाे लागि पत्रचार गरेको हाे ।