Thursday, April 25, 2024

मंगलबार एमालेले चन्द्रपुर ४ मा घरदैलो गर्ने

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहटको क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मी र तथा प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीले मंगलबार चन्द्रपुर नगरपालिकाको मुख्य मुटु तथा वाड नम्बर ४ मा घरदैलो गर्ने भएको छ । घरदैलो अभियान प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मीको घरबाट नै शुरु गरिने नेकपा एमाले चन्द्रपुर वाड नं. ४ का वाड कमिटि अध्यक्ष डोल बहादुर ठाडा मगरले जानकारी दिएका छन । घरदैलो अभियानमा नेकपा एमाले मधेश प्रदेश उपसचिब तथा प्रदेश समानुपातीक उमेदवार आरती भण्डारी,नगर अध्यक्ष शिव आचार्य लगायत पार्टीका बिभिन्न तहतप्काका नेताहरुको सहभागिता रहने अध्यक्ष ठाडा मगरले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles