Tuesday, May 21, 2024

११ लाख भन्दा बढी अबैध रकम सहित २ जना पक्राउ

ताजा / भरखरै प्राप्त

गौर – रौतहट शसस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख भन्दा बढि नेपाली रुपैया सहित दुई जनालाई गौरबाट नियन्त्रणमा लिएको छ ।
बुधवार दिउसो ४ बजे गौर नपा ५ बरहवा पुल नजिक प्रदेश ३–०२ ०१३ प ४९५६ नम्वरको कालो रंगको पल्सर मोटरसाइकललाई चेकजाँच गर्दा गढिमाई नगरपालिका ४ सग्रामरका २९ बर्षिय राजकुमार यादव र वडा नम्वर ९ बरियारपुरका ३३ बर्षिय राजेश प्रसाद यादवको साथ श्रोत नखुलेको ११ लाख ३९ लाख आठ सय रुपैया सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर रौतहटले जनाएको हो ।
श्रोत नखुलेको रकम सहित पक्राउ परेका दुई जना व्यक्ति र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय मा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles