Thursday, April 25, 2024

पुर्वमन्त्री साहले खोले नया पार्टी

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – चुनाबको मुखमा नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उमेदवारी दिएर रौतहट क्षेत्र नंं ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाब जितेका प्रभु साहले नया पार्टी खोलेका भएका छन । नेकपा माओवादी ,नेकप एमाले हुदै स्वतन्त्र भएका साहले अन्त्यमा आफ्नै अध्यक्षतामा आम जनता पार्टी खालेका छन् । बिहीबार राजधानी काठमाण्डौमा पत्रकार सम्मेलन गदै साहले पार्टी खोलेको घोषणा गरेका हुन । आम जनता पार्टीको केन्द्रीय समितिको बिस्तारित बैठकबाट प्रभु साहको अध्यक्षतामा १५१ केन्द्रीय कमिटि गठन गरेको छ । सातै प्रदेश ईन्चार्ज, अध्यक्ष समेत चयन छ । साह सहित ३ जना स्वतन्त्र संसदले अहिलेको प्रचण्डको नेतृत्वमा भएको सरकारलाइ सर्मथन दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles