Thursday, February 29, 2024

चन्द्रोदय साकोसको स्थापना दिवसको अबसरमा मन्दिरमा बिश्राम स्थल (बेन्च) हस्तान्तरण

ताजा / भरखरै प्राप्त

दूध किसानले गरे राजमार्गमा चक्काजाम

चन्द्रपुर,१७ फागुन दुधकाे पैसा नपाएको भन्दै राैतहटका किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेका छ । बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजमार्गको चन्द्रनिगाहपुरचाेकमा...

राैतहटकाे एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट,१४ फागुण रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । जिल्लाको यमुनामाई गाउपालिका वडा नं.१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.सुकदेव...

२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय...

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न

गाैर - नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न भएको छ । शनिबार शाखा कार्यालयको सभाहलमा साधरण सभा सम्पन्न भएको हो...

पुर्वाधार बिकाश कार्यालयमा मनपरी भएको भन्दै युवा संघले बुझायो ज्ञापन पत्र

रौतहट- नेकपा एमालेको जन बर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले पुर्वाधार बिकाश कार्यालय रौतहट गौरले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले आफनो १५औं स्थापना दिवशको अबसरमा एक मन्दिरमा बिश्राम स्थल (बेन्च) हस्तान्तरण गरेको छ ।
सोमबार चन्द्रपुर नगरपालिका वाड नं. ८ स्थित मोतिपुर हात्तिसारटोलमा रहेको महादेव मन्दिरको परिसरमा बिश्राम स्थल (बेन्च) हस्तान्तरण गरेको हो ।
संस्थाले आफ्नो स्थापना दिवसको अबसर पारेर हरेक बर्ष सामाजिक कार्य गदै आएको र यस बर्ष पनि सहकारी संस्थाले सो टोलमा रहेको महादेव मन्दिरमा आउने भक्तजनको विश्रामको लागि छाना सहितको दुई थान बेन्ची हस्तान्तरण गरेको संस्थाका अध्यक्ष बसन्त आचार्यले जानकारी दिए ।
उक्त संस्थाले अगाडिका बर्ष हरुको स्थापना दिवसका दिन मुख्य चोक देखि बजार सम्म सत डस्बिन,घोरिदेबि मन्दिर परिसरमा दुई थान बेन्ची,समता स्कुल निर्माणको लागि सय बोरा सिमेन्ट लगायत विभिन्न कार्यहरूमा साथ दिदै आएको संस्थाका अध्यक्ष आचार्यले बताए ।
१५औ स्थापना दिवसको कार्यक्रममा २० जना नयाँ बाल सदस्य तथा सेयर सदस्य लाई संस्थाको पारिबारिक सदस्य बनाइएको अध्यक्ष आचार्यले बताए । सोही वाडका वडा अध्यक्ष जितेन्द्र चौधरीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद अधिकारी,युवा नेता तथा समाजसेवी द्वव नवराज दाहाल,सरोज बछार,नवीन बराल,जनज्योति उ.मा.बि.का पुर्ब प्रअ शंकर भट्टराई वडा सदस्य अम्बिका ढुङ्गेल लगायतको उपस्तिथि रहेको थियो ।
संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष रामशरण गौतमले गरेका थिए । संस्थाका सचिब संजय साहले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका संचालक समिति,लेखा समितिका पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्य सहित कर्मचारी हरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles