मुख्य समाचार नुनथरमा पर्यटकहरुको भिड By प्रतिरक्षा सम्वाददाता - २ वर्ष अगाडि 0 372 FacebookTwitterPinterestWhatsApp रौतहट,१६ पुस मधेश प्रदेशकै पर्यटकिय स्थलको रुपमा बिकशित हुदै गइरहेको रौतहटको नुनथर क्षेत्रमा नया बर्षको अबसरमा आएका पर्यटकहरु । यहा भारत तथा मधेश प्रदेशका अधिकांश जिल्ला देखी पिकनिक खानको लागी पर्यटकहरु आउने गर्दछन । फोटो ः रमेश तिमलसिना,