Thursday, April 25, 2024

माधब नेपालकाे गृह जिल्ला राैतहटमा एमाले अध्यक्ष ओलिलाइ १०१ किलो मालाले स्वागत

ताजा / भरखरै प्राप्त

राैतहट,२५ माघ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई राैतहटमा १०१ किलो मालाले स्वागत गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी राैतहटकाे १० अाै जिल्ला अधिवेशनकाे उदघाटन गर्न राैतहट आएका अध्यक्ष ओलीलाइ १०१ किलो मालाले स्वागत गरिएको हाे । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले १०१ किलो फुलकाे ले स्वागत गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles