Thursday, April 25, 2024

राैतहट एमालेको मतदान शुरु

ताजा / भरखरै प्राप्त

राैतहट,२९ माघ

नेकपा एमाले राैतहट जिल्लाकाे मतदान अहिले साडे ९ बजेबाट शुरु भएको छ । गत माघ २५ गतेदेखि शुरु भएको १० अाै जिल्ला अधिवेशनकाे आजबाट मतदान शुरु भएको हाे । जिल्ला अध्यक्षमा अखिलेश्वर चाैधरी र सचितानन्द साह,उपाध्यक्षमा रुपेश पटेल ,चन्दन कुशवाहा,सुरेश यादब लगायत ६ जना, सचिवमा बाबुराम दाहाल र शिव आचार्य बिच निर्वाचन हुदैछ । यसैगरी उपसचिवमा अशोक पहाडी लगायत ५ जनाको उमेदवारी परेको छ । यसैगरी केही पालिकाकाे सदस्य ,लेखा आयाेगकाे सचिव तथा विभिन्न कलष्टरकाे पनि निर्वाचन हुदैछ छ। निर्वाचन गरुडाकाे तुल्सिलाल अमात्य प्रतिष्ठान भवनमा हुदैछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles