भोली सार्वजनिक बिदा
चन्द्रपुर ,१० बैशाख
नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर मौसुफ शेख तमिम बिन हमाद अलथानीले नेपालको मैत्रीपुर्ण भ्रमण गर्ने अबसरमा मंगलबार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।