फर्निचर तथा फर्निसिङ ब्यबसायी संघ रौतहटको अध्यक्षमा पौडेल

0
109

चन्द्रपुर,१५ पुस
फर्निचार तथा फर्निसिङ ब्यबसायी संघ रौतहटको चौधो चुनाबी साधरण सभा सोमबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । चुनाबी साधरण सभाले सिताराम पौडेलको अध्यक्षतामा ९ सदस्यीय रौतहट जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दिपेन्द्र कुमार साह,सचिबमा दिवाकर सापकोटा,कोषाध्यक्षमा कबिन्द्रनाथ गोपाली र सदस्यहरुमा अन्जनी प्रसाद सत्याल,साहेब जान,प्रबिण कुमार साह,मणि ठाकुर र राम बहादुर बिक चयन भएको निर्वाचन समितिका संयोजक मनमोहन सुन्दर श्रेष्ठले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here