चट्याङ लागेर रौतहटमा दुई युवकको मृत्यु

0
136

चन्द्रपुर,१८ असोज
अबरिल बर्षाको संगै आज साझ चट्याङमा परेर रौतहटमा २ जनाको मृत्यु भएको छ ।
शनिबार साझ परेको चट्याङ लागेर रौतहटको कटहरिया नगरपालिका वार्ड नं. २ हथियाहीका १७ बर्षिय सेराज लहेरी र सोही गाउका १६ बर्षिय नबिन यादबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिनुभएको छ ।
मृतक दुबैको शव पोष्टमार्टमको लगाी प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here