Wednesday, April 8, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

महेन्द्र माबि रैयाटोल ४७ औ बर्षमा प्रवेश,बिबिध कार्यक्रम गरी मनाइयो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ रैयाटोलमा रहेको महेन्द्र माबिले आफनो ४७ औ स्थापना दिवश भब्य रुपमा मनाएको छ । स्थापना दिवश...

सिभिल बैक १३ औ बर्षमा प्रवेश

चन्द्रपुर - सिभिल बैक १३ बर्ष प्रवेश गरेको उपलक्ष्यमा चन्द्रनिगाहपुर शाखाले एक कार्यक्रम गरि मनाएको छ । शनिबार चन्द्रनिगाहपुर शाखा कार्यालयमा बैकको १२...

रौतहटको ४ वटै प्रतिनिधि सभा सदस्य क्षेत्रमा कस्ले कति मतले जिते र कति मतले पराजित भए हेर्नुहोस

चन्द्रपुर,मंसिर ८रौतहट क्षेत्र न १माधव नेपाल कलम ३३,५२२अजय गुप्ता सुर्य २६,९२२६६०० मतले नेकपा एसका उमेदवार माधव नेपाल विजयीरौतहट क्षेत्र नं २किरण साह स्वतन्त्र ३२,८४२फिरदोस...

रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह संसदमा लगातार चौथो पटक इन्ट्री

रौतहट, ८ मंसिररौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागी स्वतन्त्र उमेदवार प्रभु साह बिजयी भएका छन । साहले ३२ हजार ४ सय...

रौतहट २ क मा एमालेका जैद आलम दोब्बर मतले बिजयी

गौर - रौतहट क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार जैद आलम निर्वाचित भएका छन् । २५ वर्षीय जैद आलम यस...
spot_img

लोकप्रिय