Wednesday, April 15, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

गौर भन्सार लक्ष्य प्राप्त गर्न असफल

गौर,साउन ब्यापक तस्करी कै कारण रौतहटको गौरमा रहेको गौर भन्सारले गत आर्थिक बर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । गौर भन्सार कार्यालय...

मिटर ब्याजीको समस्या जस्ताको त्यस्तै, प्रहरी प्रमुख घिमिरे भन्छन— ‘कानुनी र ब्यबहारिक समस्याले गाह्रो भयो ’

गौर,८ साउन शन्ति सुरक्षा देखी अन्य कार्यमा रौतहट प्रहरी सक्रियता देखाएको भएता पनि मिटर ब्याजीहरुको समस्या समधान गर्न रौतहट प्रहरी असफल देखिएको छ । सरकारले...

गणपति डिलक्स बस चढेका २७ जना अझै बेपत्ता

रौतहट,२८ असार नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा खसेको बसमा सवार २७ जना भन्दा बढी अmभै बेपक्ता अबस्थामा छन । बिहान करिब साडे ३ बजे...

जन्ती बोकेको गाडी पल्टीदा २ जनाको मृत्यु

चन्द्रपुर,२८ असार रौतहटको गढीमाई नगरपालिका वडा नं ६ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको...

कटहरिया नगरपालिकाका मेयर र उप मेयर निलम्बित

२० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११...
spot_img

लोकप्रिय