Tuesday, April 7, 2026
Homeसमाचार

समाचार

प्रदेश सभा सदस्य भट्टराईद्धारा साडे ४ किलोमिटर नाला सहितको सडकको शिलान्यास

चन्द्रपुर,२४ मंसिर रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री युवराज भट्टराईले बुधवार रौतहटको बृन्दावन नगरपालिकामा करिब साडे ४ किलोमिटर कालोपत्रे सडकको शिलान्यास...

लैङ्गिक हिंसा गर्नेलाइ सामाजिक बहिष्कार गर्नुपर्छ—उप प्रमुख चौधरी

चन्द्रपुर,२३ मंसिर रौतहटको चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले लैङ्गिक गर्नेलाइ समाजिक बहिष्कार गर्नुपर्ने बताउनु भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तरगत...

पत्रकारलाइ एआई को प्रयोगसम्बन्धी तालिम

चन्द्रपुर,२० मंसिर एआईको प्रयोग सम्बन्धी १ दिने तालिम शनिवार रौतहटको चन्द्रपुर मा सुरु भएको छ । आम सञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार महासङ्घ...

अबरुद्ध पुर्व पश्चिम महेन्द्र राजमार्ग संचालनमा

चन्द्रपुर,२० मंसिर पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रनिगाहपुरमा आज शनिबार दिउसो देखी अबरुद्ध भएको सडक खुलेको छ । हिजो शुक्रबार चन्द्रनिगाहपुर गौर सडक खण्ड...

अपांगता समावेशी नितिहरुको बारेमा जनप्रतिनिधि र कर्मचारीसंग अन्र्तरक्रिया

चन्द्रपुर,१९ मंसिर रौतहटको चन्द्रनिगाहपुरमा आज शुक्रबार अपांगता समावेशी नितिहरुको बारेमा जनप्रतिनिधि र कर्मचारीहरु संग अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लेब इन्क्लुजन डेनमार्कको सहयोग र...
spot_img

लोकप्रिय