Friday, April 10, 2026
Homeसमाचार

समाचार

वाल बिवाह र जन्मदर्ताको समस्या समाधन गर्न अभिमुखिकरण कार्यक्रम सम्पन्न

चन्द्रपुर÷ जन्म दर्तालाइ शत प्रतिशत पुराउन तथा बाल विवाह न्युनिकरण गर्ने अन्र्तरगत चन्द्रपुर नगरपालिकाको वाड नंं २ मा वाड स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

वाल बिवाह न्युनिकरण गर्न सरोकारवालाहरु संग छलफल

चन्द्रपुर-वाल विवाहलाइ सम्बोधन गर्न किशोर किशोरीलाइ शसक्त बनाउने लक्ष्य सहित शुक्रबार चन्द्रपुर पालिका स्तरीय सरोकारवालाहरु संग अभिमुखीकरण तथा समन्वय बैठक सम्पन्न भएको छ । चन्द्रपुर...

संकल्प साकोसको स्थापना दिवशको अबसरमा नगर स्तरिय बक्तृत्वकला कार्यक्रम

चन्द्रपुर,१४ पुस पौष १३ गते शुक्रवार संकल्प बचत तथा ऋण सहकारी सस्था लि को १६ औ स्थापना दिवसको पुर्व सन्ध्यामा चन्द्रपुर ५ स्थित माउन्ट एभरेस्ट...

समाजसेवा गर्न भित्री मन देखि नै जाग्रृत हुनुपर्छ —रेडक्रस सभापति यादब

रौतहट,१४ पुस नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर यादबले समाजसेवा गर्न भित्री मनबाट नै जागृत हुनुपर्ने बताउनुभएको छ । बाराको मोहरीमा स्वंयमसेवी तथा स्वयमसेवकहरुको...

फागुन १ मा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने सरकारी निर्णयमा अदालतको रोक

काठमाडौं । फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ...
spot_img

लोकप्रिय