Wednesday, April 8, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

नेकपा एमाले रौतहटकी नेतृ बिना देबी समानुपातिक संसद

चन्द्रपुर÷ नेकपा एमाले रौतहटकी नेतृ बिना देबी प्रतिनिधि सभा अन्र्तरगत समानुपातिक संसदमा चयन भएकी छिन । नेकपा एमालेले समानुपातिकतर्फका ३४ जना सांसदको नाम टुंगाउने...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको बताएका छन्...

बलरीखोर जंगलमा काठ तस्करको रजगज, सालका रुख सोत्तर,कर्मचारी बेखबर (फोटो फिचर)

रमेश तिमलसिनारौतहट—रौतहटको बृन्दावन नगरपालिका वाड नं. १ मा रहेको रामलाल बृन्दावन साझेदारी वन अन्र्तरगत बलरीखोर जंगलमा काठ तस्करको रजगज भएको भेटिएको छ । सो...

सिभिल बैकद्धारा माबि जुडिबेलामा छात्रबृति रकम हस्तान्तरण

चन्द्रपुर - सिभिल बैक चन्द्रनिगाहपुर शाखाले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेलाकी एक छात्रालाइ छात्रबृति रकम हस्तान्तरण गरेको छ...

दुई विगहा धानको कुन्युह आगलागी

गौर - रौतहटको फतुवा बिजयपुर नगरपालिका मंगलवार राति दुई विगहा धानको कुन्युहमा आगलागी भएको छ ।नगरपालिका अन्तर्गत पर्ने शितलपुर बैरगनिया गाउका एकजना पुर्वसईको दुईबिगहा...
spot_img

लोकप्रिय