Friday, April 10, 2026
Homeसमाचार

समाचार

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा सोमबार भएको...

पतञ्जली योग चपुर समितिद्धारा सत्संग कार्यक्रम सम्पन्न

चन्द्रपुर,१ कार्तिकरौतहटको चन्द्रपुरमा पतन्जली योग समितिको आयोजनामा सत्संग कार्यक्रम सम्पन्न भएको छ । पतन्जलि योग समिति चन्द्रपुरका अध्यक्ष अर्जुन तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तीन...

बाल निकेतन माबिद्धारा दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चन्द्रपुर,१ कार्तिकरौतहटको चन्द्रपुरमा रहेको बालनिकेतन माध्यमिक विद्यालयले दशैको अबसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा वुधबार एक कार्यक्रमको आयोजना गरी शुभकामना...

‘हिन्दु राष्ट्र कायमको’ माग गदै चन्द्रनिगाहपुरमा हिन्दु र मुस्लीम समुदायको सदभाब र्याली

चन्द्रपुर,असोजहिन्दु राष्ट्र कायमको माग राख्दै रौतहटको चन्द्रनिगहपुरमा सदभाब र्याली निकालिएको छ । शनिबार बिश्व हिन्दु महासंघ रौतहटको आयोजनामा नेपाललाइ हिन्दु राष्ट्र कायम गरिनुपर्ने,गौ हत्या...

मानब जिवनमा योग अनिबार्य—डा. उपाध्याय

चन्द्रपुर,२७ असोजविश्व हिन्दु महासंघ रौतहट शाखाका अध्यक्ष तथा समाजसेवी डा. शालिग्राम शर्मा उपाध्यायले मानब जिवनमा योग अनिवार्य रहेको बताउनुभएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा...
spot_img

लोकप्रिय