जन ज्योति बहुमुखी क्याम्पसमा अनेरास्वबियुको इकाइ कमिटिको गठन

0
601

चन्द्रपुर – नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले रौतहटको चन्द्रनिगाहपुरमा रहेको जन ज्योती बहुमुख क्यामपसमा इकाइ कमिटि गठन गरेको छ । आइतबार एक कार्यक्रमका बिच बिद्यार्थी नेता सफल उप्रेतीको अध्यक्षतामा सो क्याम्पसमा इकाइ कमिटि गठन गरेको हो । समितिको उपाध्यक्षमा लसाङ घलान,सचिबमा आकाश रौनियार सहसचिबमा दिपिका क्षेत्री,निश्चल मगर,अस्मीता गोले ,कोषाध्यक्षमा अनिशा कार्की चयन भएका छन । यसैगरी सदस्यहरुमा बिबेक दुलाल,हेम प्रसाद अधिकारी,श्रदा सापकोटा लगायतका रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here