Tuesday, March 5, 2024

आज सार्वजनिक बिदा

ताजा / भरखरै प्राप्त

आज सार्वजनिक बिदा
चन्द्रपुर । नेपाल सरकारको गृह मन्त्रालयले सोमवार सार्वजनिक रुपमा सूचना प्रकाशित गरी कार्तिक १ गते मंगलवारका दिन सार्वजनिक विदा दिइएको छ ।
संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको शोकमा नेपालभरीका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेश स्थित कुटनितिक निकायहरु कात्र्तिक १ गते मंगलवार सार्वजनिक विदा दिएको हो ।
साथै राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको लागि जानकारी गराइएको मन्त्रालयका सह सचिव फणिन्द्रमणी पोखरेलद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles