Thursday, April 25, 2024

वाड अध्यक्ष र प्रहरी कै अगाडी बृद्धा माथि कुटपिटि

ताजा / भरखरै प्राप्त

रौतहट – रौतहटको यमुनामाई नगरपालिकाको एकजना वडा अध्यक्षले प्रहरीकै अगाडी एकजना ७० बर्षीय दलित महिलालाई कुटपिट गरेका छन् ।
यमुनामाई गाउँपालिका वडा नं ५ झुनखुन्वा टोलमा एक दलित चमार जातकी अन्दाजी ७० बर्षीय बृद्ध महिला माथि यमुना माइ गाउपलिका वडा ५ का अध्यक्ष,सिबिन्द्र कुमार साह र मदन साह लगाएत समुह ले नेपाल प्रहरी, अगाडि आज कुटपिट गरेको हाम्रा स्थानीय सहकर्मी रोकश यादवले बताएकाछन ।
ती दलित महिलाको निजी जग्गामा बल जफ्ती सडक निकाल्न खोज्दा नमानेपछि ती महिला लगाएत परिवारको अन्य सदस्यलाई कुटपिट गरिएको स्थानीयले बताए । उनीहरुको उपचार प्रादेशिक गौर अस्पतालमा भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles