Thursday, April 25, 2024

गठबन्धनका उमेदवार देब प्रसाद तिमलसिना र युवराज भट्टराई बलेरीटोलमा घरदैलो गदै

ताजा / भरखरै प्राप्त

चन्द्रपुर- सत्तापक्ष गठबन्धनका रौतहट क्षेत्र नं. ४ का संघिय संसदका उमेदवार देब प्रसाद तिमलसिना र क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य उमेदवार युबराज भट्टराईले घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका छन । उमेदवार द्धय यति बेला मत माग्दै वृन्दावन नगरपालिका–१ स्थित बलेरी पुगेका छन् । रौतहटको क्षेत्र नं. ४ को क मा चन्द्रपुर नगरपालिकाको १० वटा वाड र बृन्दावन नगरपालिकाको वाड नं. १,२ र ३ गरी जम्मा १३ वटा वार्डहरु पर्दछन । बलेरीका जनताले उत्साह हुदै दुबै उम्मेदवारहरुलाई आर्शिवाद सहित बिजयीको शुभकामना दिएको संघिय संसदका उमेदवार देब प्रसाद तिमलसिनाले बताए ।
संघिय संसदका उमेदवार तिमलसिना कांग्रेसबाट उठेका हुन भने भट्टराई नेकपा माओबादी केन्द्रबाट प्रदेश सभा सदस्यको लागी उठेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles