रौतहट—३ मा प्रलोपा उमेदवार बिनको समर्थन एमालेका उमेदवार कुशवाहलाइ

0
412

रौतहट,२० फागुण
रौतहटको क्षेत्र नं. ३ मा नया राजनिति सहमती भएको छ । आज बुधबार सो क्षेत्रका प्रगतिशिल लोकतान्त्रीक पार्टीका उमेदवार उपेन्द्र मुखिया बिनले प्रेस बिज्ञप्ती जारी गदै एमालेका उमेदवार कुन्दन कुशवाहलाइ सर्मथन गर्नुभएको हो ।
बिनले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा भोली फागुण २१ गते हुने प्रतिनिधिसभा सदस्यको उमेदवारमा आफनो समर्थन एमालेका उमेदवार कुन्दन कुशवाहलाइ रहेको जनाउदै आफनो उमेदवारी निष्क्रिय गरेको जनाइएको छ ।
एमालेका उमेदवार कुशवाह प्रति जनलहर बढेको र जनताको चाहना समेत नेकपा एमाले भएको हुदा आफनो समर्थन पनि एमालेलाइ नै रहेको उक्त बिज्ञप्तीमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here