राैतहट – राैतहट क्षेत्र नम्बर २ का लागि जसपाका प्रतिनिधि सभा सदस्य उमेदवार शैलेन्द्र साहले आफ्नो समर्थन स्वतन्त्र उमेदवार किरण साहलाई दिएको बताएका छन । निर्वाचनको अन्तिम चरण जसपा उमेदवार साहले शनिबार दिउँसो आफ्नो समर्थन स्वतन्त्र उमेदवार किरण साहलाई रहेको बताएका हुन । साह नेकपा एमाले र जसपा गठबन्धनका उमेदवार थिए । साे क्षेत्र जसपाकाे भागमा परेको थियो । अब साे क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार अफताब आलमका छाेरा फिरदाेस आलम र स्वतन्त्र उमेदवार किरण साह बिच कडा प्रधिस्पपर्धा हुनेछ ।
Home Uncategorized राैतहट क्षेत्र नम्बर २ का जसपा उमेदवार साहद्वारा स्वतन्त्र उमेदवार किरण साहलाई...