Saturday, June 22, 2024

राैतहटकाे गुजारा र गरुडामा गाेलि चल्यो

ताजा / भरखरै प्राप्त

राैतहट – राैतहटकाे गुजारा नगरपालिका र गरुडा नगरपालिका गाेलि चलेको छ । गुजारा नगरपालिकाकाे वाड नम्बर ४ काे कनकपुर माबि मतदान केन्द्रमा गाेलि चलेको प्रहरिले जनाएको छ । उक्त केन्द्रमा १ राउन्ड गाेलि चलेको प्रहरीले जनाएको छ । यता गरुडा नगरपालिकाकाे अमरपटिमा पनि २ राउन्ड गाेलि चलेको प्रहरीले जनाएको छ । दुइपक्ष बिच बिवाद हुदा गाेलि चलेको स्थानीयले जानकारी दिएका छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles