Thursday, February 29, 2024

चन्द्रनिगाहपुरमा नया नोटको अभाब

ताजा / भरखरै प्राप्त

दूध किसानले गरे राजमार्गमा चक्काजाम

चन्द्रपुर,१७ फागुन दुधकाे पैसा नपाएको भन्दै राैतहटका किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेका छ । बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजमार्गको चन्द्रनिगाहपुरचाेकमा...

राैतहटकाे एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट,१४ फागुण रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । जिल्लाको यमुनामाई गाउपालिका वडा नं.१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.सुकदेव...

२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय...

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न

गाैर - नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न भएको छ । शनिबार शाखा कार्यालयको सभाहलमा साधरण सभा सम्पन्न भएको हो...

पुर्वाधार बिकाश कार्यालयमा मनपरी भएको भन्दै युवा संघले बुझायो ज्ञापन पत्र

रौतहट- नेकपा एमालेको जन बर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले पुर्वाधार बिकाश कार्यालय रौतहट गौरले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन...

चन्द्रपुर,३ कार्तिक
हरेक बर्ष दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट आफ्ना ग्राहकले पाउन् भन्दै निकाल्ने गर्दछ । चाडपर्वको समयमा मानिसहरुले नयाँ नोटको बढी खोजी गर्छन् । तर, दशैं तिहार लक्षित नयाँ नोट रौतहटमा भने आईपुगेको छैन । रौतहटमा रहेका अधिंकाश बैँकले नयाँ नोट नल्याएकाले सर्वसाधरणले नयाँ नोट नपाएका हुन् । यो वर्ष नयाँ नोट नआएको बैँकका कर्मचारीहरु बताँउछन् । बैँकमा नयाँ नोट सटहीका लागि उल्लेखनिय मात्रमा ग्राहक आएपनि दिन नसकिएको उनीहरु बताँउछन् । राष्ट्र बैंकले यो वर्षसर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने गरी नियम बनाएको छ । तर, जिल्लामा नयाँ नोट नआउँदा सेवाग्राही निराश बनेका छन् । दशैँको समयमा बैंकमा चाप हुने गरेपनि सेवाग्राहीले नयाँ नोट नपाउँदा निराश भएको चन्द्रनिगाहपुरका स्थानियहरु बताँउछन् । नयाँ नोटका लागी बैंकमा ग्राहकहरुको भिड लाग्ने भएपनि नहुँदा समस्या भएको चन्द्रपुरमा रहेका बैँकका शाखाहरुले जनाएको छ । दशैं तिहारमा टीका लगाएर दक्षिणाका रुपमा नयाँ नोट दिने प्रचलन रही आएको छ । यस्तै, चाड पर्वका बेला बैंकले पनि नयाँ नोट ग्राहकहरुका लागि भन्दै उपलब्ध गराउने गरेको छ । तर, यस पटक रौतहटका नागरिक नयाँ नोट पाउनबाट वञ्चित भएका छन् । नया नोट लिन यहाका नागरिकहरु बिरगंज स्थीत नेपाल राष्ट्र बैक धाएका छन । गत बर्ष निजी बैकहरुले पनि दिदै आएको नया नोट नहुदा चन्द्रपुरका बासिन्दाहरु पुरानै नोट चलाउन बाध्य रहेका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles