Wednesday, February 18, 2026
Homeप्रदेश

प्रदेश

सडक बिस्तार अभियानमा वाड अध्यक्ष केसी

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी अहिले अतिक्रमित सडक हटाउन ब्यस्त छन । वाड नं. ६ अन्र्तरगत...

बिद्यार्थीको हक र हितको लागी जेल बसेका मिश्रले अनेरास्वबियुको केन्द्रिय सचिबमा उमेदवारी दिने

रौतहट - नेकपा एमालेको जनबर्गीय संगठन अनेरास्ववियुको आउदो २३ औ राष्ट्रिय महाअधिबेशनमा रौतहटका बिद्यार्थी नेता रबि मिश्रले केन्द्रिय सचिब पदमा उमेदवारी दिने भएका छन...

नेता साह एमाले मै फर्किए,एमाले अध्यक्ष ओलीले गरे स्वागत

गरुडा - गत स्थानिय निर्वाचनमा नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका गरुडाका गरुडाका रामजी साह फेरी नेकपा एमाले मै फर्किएका छन...

रौतहट काठमाण्डौ सम्पर्क मञ्चको संयोजकमा तुमसिंह र सहसंयोजकमा कार्की

चन्द्रपुर - रौतहट काठमाण्डौ सम्पर्क मञ्चले बनभोज शनिबार काठमाण्डौको बालाजु बाइसधारा पार्कमा सम्पन्न भएको छ ।एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय समितिका...

समाजको बिकाशको लागी संचार जगतको अहम भुमिका— प्रदेश संसद भट्टराई

चन्द्रपुर - मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले समाजको बिकाशको लागी संचार जगतको अहम भुमिका रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औ...
spot_img

लोकप्रिय