Tuesday, February 17, 2026
Homeअर्थ

अर्थ

फर्निचर तथा फर्निसिङ ब्यबसायी संघ रौतहटको अध्यक्षमा पौडेल

चन्द्रपुर,१५ पुस फर्निचार तथा फर्निसिङ ब्यबसायी संघ रौतहटको चौधो चुनाबी साधरण सभा सोमबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । चुनाबी साधरण सभाले सिताराम पौडेलको अध्यक्षतामा ९...

नव बिकाश र चन्द्रोदय साकोसका कर्मचारीलाइ क्षमता अभिबृद्धि तालिम

चन्द्रपुर,१५ पुस रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुरमा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था...

निरमल साकोसको अध्यक्षमा तिमलसिना

चन्द्रपुर,१३ पुस रौतहटको चन्द्रनिगाहपुरमा रहेको निरमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार चन्द्रनिगाहपुरमा भएको चुनाबी...

चन्द्रपुर सुनचाँदी ब्यबसायी संघको चौथो साधरण सभा सम्पन्न

चन्द्रपुर,५ पुस सुनचादी ब्यबसायीहरुको हक हितमा काम गदै आइरहेको चन्द्रपुर सुनचादी ब्यबसायी संघको चौथो साधरण सभा शुक्रबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । साधरण सभाका प्रमुख...

हातेमालो सामुदायिक साकोसको १४ औ साधरण सभा सम्पन्न,अध्यक्षमा घिमिरे चयन

चन्द्रपुर,१ मंसिर रौतहटको चन्द्रपुर नगरपालिका वाड नं.४ मा रहेको हातेमालो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधरण सभा शनिबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको...
spot_img

लोकप्रिय