Saturday, April 11, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

मुनलाइट एकेडेमीको क्याप्टेन छनौट निर्वाचनमा कडा प्रधिस्पर्धा

चन्द्रपुर,१५ जेठ रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ चन्द्रनिगाहपुरमा रहेको मुनलाइट एकेडेमीको क्पाप्टेन,भ्वाइस क्याप्टेन र हाउस क्याप्टेन छनौटको लागी भएको निर्वाचनमा कडा प्रधिस्पर्धा भएको छ...

गणतन्त्र दिवशको अबसरमा मदन भण्डारी फाउण्डेशनद्धारा बृक्षारोपण

चन्द्रपुर,१५ जेठ गणतन्त्र दिवशको अबसर पारेर मदन भण्डारी फाउण्डेसन रौतहट शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेशनले बिहीबार नेकपा एमालेको चन्द्रनिगाहपुरको पार्टी कार्यालय परिसरमा...

चन्द्रपुर अस्पतालद्धारा निशुल्क आकस्मिक तथा उद्दार सेवा शुरु

चन्द्रपुर,१५ जेठ रौतहटको चन्द्रनिगाहपुरमा आज बिहीबार देखी र्दुघटनामा परेकाहरुलाइ निशुल्क आकस्मिक तथा उद्दार सेवा शुरु भएको छ । चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पतालले आज देखी उक्त...

चन्द्रपुर नगर क्षेत्रमा १४ वटा एनपी आर सीसीटिभी क्यामेरा जडान

चन्द्रपुर,२७ बैशाख रौतहट जिल्लाको मुख्य व्यापारी केन्द्र चन्द्रपुर नगर क्षेत्रहरूको बिभिन्न ६ स्थानमा १४ वटा एनपी आर सीसीटिभी क्यामेरा जडान गरिएको छ । सवारी दुर्घटना,...

नेपाल चिकित्सक संघ रौतहटको अध्यक्षमा डा. चौधरी

चन्द्रपुर,२८ बैशाख नेपाल चिकित्सक संघ रौतहट शाखाको अध्यक्षमा डा. सुवास चौधरी चयन हुनुभएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित भेलाले डा. चौधरीको नेतृत्वमा नेपाल चिकित्सक...
spot_img

लोकप्रिय