Tuesday, April 14, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

विश्व मधुमेह दिवशको अबसर पारेर चन्द्रनिगाहपुरमा साइकल यात्रा

चन्द्रपुर,२९ कार्तिक विश्व मधुमेह दिवश २०२४ को अबसर पारेर आज बिहीबार रौतहटमा साइकल र्यालीको आयोजना गरिएको छ । रौतहटको चन्द्रपुर—४ मा रहेको चन्द्रपुर अस्पताल प्रालिको...

निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको नयाँ भवनबाट सेवा सुरु

निजगढ,२८ कार्तिक बाराको निजगढ नगरपालिकामा निर्माण भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले बुधबारबाट नयाँ भवनबाट सेवा सुरु गरेको छ । वुधबार मधेस प्रदेशका मुख्यमन्त्री...

चपुर आएर कांग्रेस महामन्त्री थापाले भने ‘छठ बैदिककाल देखीको पर्व होे’

चन्द्रपुर,२३ कार्तिक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठ पर्व बैदिककाल देखीको पर्व भएको बताउनुभएको छ । बिहीबार साझ रौतहट आउनुभएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित...

राष्ट्रिय महिला फुटबल खेलाडीलाइ गृह जिल्ला रौतहटमा नगद सहित सम्मान

चन्द्रपुर,२२ कार्तिक साफ महिला च्याम्पियनसिप–२०२४ सहभागी महिला फुटबल खेलाडीलाइ बिहीबार एक कार्यक्रमका बिच गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा सम्मान गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर...

बृक्षारोपणलाइ अभियानको रुपमा अगाडी बनाउनुपर्छ— संसद तिमलसिना

चन्द्रपुर,२३ असोज रौतहटको चन्द्पुर नगरपालिकावडा नं ८ अल्टोकीस्थित सडकको दुवै किनारामा आफ्नोे गाउँ आफै बनाउँ भन्ने नाराका साथ वृक्षरोपण गरिएको छ। चन्द्रपुर नगरपालिका वडा नं...
spot_img

लोकप्रिय