Saturday, April 11, 2026
Homeसमाज

समाज

वन कर्मचारीले दुःख दिए मलाइ तुरुन्त खबर गर्नुस— डिभिजन वन प्रमुख साह

चन्द्रपुर,१५ पुष डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले वन कर्मचारीले कुनै किसिमको दुःख दिए तुरुन्त आफुलाइ खबर गर्न आग्रह गरेका छन । सोमबार...

‘घुमौ मधेश,बुझौ मधेश’ कार्यक्रम अन्र्तरगत रौतहटका पर्यटकिय क्षेत्रको अवलोकन

चन्द्रपुर,१४ पुस घुमौ मधेश,बुझौ मधेश भन्ने मुल नाराका साथ रौतहटको चन्द्रनिगाहपुरमा आइतबार अन्र्तरक्रिया अबलोकन तथा पर्यटन प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा...

हिलेखोला सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा सुबेदी

चन्द्रपुर,१३ पुस रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ मा रहेको हिलेखोला सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा मुना सुबेदी चयन हुनुभएको छ । शनिबार सम्पन्न...

चन्द्रोदय साकोसको आयोजनामा २ सय १४ जनाले गरे रक्तदान

चन्द्रपुर,१२ पुस रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार चन्द्रनिगाहपुरको...

ब्रहमकुमारी राजयोगद्धारा नव निर्वाचित महासंघका अध्यक्ष सहित पत्रकारलाइ सम्मान

चन्द्रपुर,४ मंसिर ब्रहम कुमारी राजयोग चन्द्रनिगाहपुर शाखाले बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ रौतहटका नव निर्वाचित अध्यक्ष संजय कुमार कार्की सहितका पत्रकारहरुलाइ...
spot_img

लोकप्रिय