Friday, April 10, 2026
Homeसमाचार

समाचार

रौतहट प्रहरी प्रमुख श्रेष्ठ र संचारकर्मी बिच अन्र्तरक्रिया कार्यक्रम

चन्द्रपुर,२६ भदौभर्खरै आएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख महेन्द्र बहादुर श्रेष्ठ र चन्द्रनिगाहपुरका संचारकर्मी बिच चन्द्रनिगाहपुरमा परिचयात्मक तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

एमालेको चन्द्रपुर— ३ वाड कमिटिको संयोजकमा दुलाल

रौतहट,२ भदौनेकपा एमालेको चन्द्रपुर नगरपालिका वाड नं. ३ को वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाले नन्दलाल दुलालको संयोजकत्वमा २३ सदस्यीय वाड कमिटि...

भदौ ११ गते चपुरमा गाइजात्रा कार्यक्रम हुने

रौतहट,साउन २९आउदो भदौ ११ गते रौतहटको चन्द्रनिगाहपुरमा पहिलो पटक गाईजात्रा कार्यक्रम हुने भएको छ। आगामी भदौ ११ गते साँझ हुने गाईजात्रामा नेपालका ख्यातिप्राप्त कलाकारले...

नया शिक्षा ऐनको बिरोधमा चन्द्रपुरका शिक्षकहरुले बुझाए ज्ञापन पत्र

रौतहट,२९ साउनसंघीय शिक्षा ऐनले शिक्षकहरुको अधिकार कुण्ठित गरेको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका शिक्षकहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । देश ब्यापी रुपमा गरिएको केन्द्रिय...

महासंघको अध्यक्षमा चौधरी

रौतहट,२९ साउनलोकतान्त्री आदीबासी जनजाती महासंघको रौतहट जिल्ला कार्य समितिको बिषेश अधिबेशन आइतबार सम्पन्न भएको छ । आइतबार भएको बिशेष जिल्ला अधिबेशनले बिनोद चौधरीको अध्यक्षतामा...
spot_img

लोकप्रिय