Wednesday, February 18, 2026
Homeसमाज

समाज

स्वास्थ्य संस्थाको तथ्याङक दुरुस्त राख्न मेयर काफ्लेको निर्देशन

चन्द्रपुर,२४ जेठ रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगर क्षेत्रका सरकारी स्वास्थ्य संस्थालाइ आफनो स्वास्थ्य संस्थाको तथ्याङक दुरुस्त राख्न निर्देशन दिनुभएको छ...

जुडिबेला मुख्य सडकको अनुगमन गदै मेयर काफ्लेले भने ‘गुणस्तरहिन काम बन्द गर’

चन्द्रपुर,२४ जेठ रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहिन भएको बताउनुभएको छ । ...

गौरको लाइसेन्स ट्रायल सेन्टरबाट २ जना पक्राउ

गौर - जिल्ला प्रहरी कार्यालय रौतहट गौरले यातायात ब्यबस्था कार्यालय रौतहटको राजदेबी नगरपालिका वाड नं. २ स्थीत रहेको ट्रायल सेन्टरबाट २ जना पक्राउ गरेको...

अत्यधिक गर्मी बढेपछि चन्द्रपुरका सरकारी बिद्यालय बन्द

चन्द्रपुर,१७ जेठ केही दिनयता बढेको चरम गर्मीको कारण आम नागरिकको जिवनयापन प्रभाबित भएको छ । अत्यधिक गर्मी भएकै कारण रौतहटको चन्द्रपुर नगरपालिकाले आफनो नगर क्षेत्रको...

ग्लोबल आइएमइ बैकद्धारा बिद्यालयलाइ पंखा र पिन्टर सहयोग प्रदान

चन्द्रपुर- रौतहटको चन्द्रनिगाहपुरमा रहेको ग्लोबल आईएमई बैंक चन्द्रपुर शाखाले एक विद्यालयलाई पंखा र पिन्टर सहयोग गरेको छ। सो शाखाले चन्द्रपुर नगरपालिका वाड नं. ६...
spot_img

लोकप्रिय