Wednesday, April 15, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

बल्यो चन्द्रनिगाहपुरको सडक बत्ती

चन्द्रपुर,१७ भदौ लामो प्रतिक्षारत चन्द्रनिगाहपुरको सडक बत्ती बल्न थालेको छ । रौतहटको चन्द्रनिगाहपुर —गौर सडक खण्डको चन्द्रनिगाहपुर मुख्य चोक देखी चन्द्रनिगाहपुर बजार सम्मको सडक बत्ती...

चन्द्रपुरका नगर प्रमुख काफ्लेको सक्रियतामा चन्द्रनिगाहपुर मुख्य चोकको सरसफाइ

चन्द्रपुर,१५ भदौ शनिबार चन्द्रपुर नगरपालिकाको वाड नं. ४ मुख्य चोक चन्द्रनिगाहपुरमा ईलाका प्रहरी कार्यालय समुदाय शाखाको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिकाको समन्वयमा...

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागी चन्द्रपुर टिमको बिदाइ

चन्द्रपुर,१५ भदौ रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले महिला फुटबल खेलाडीहरुको बिदाइ गदै चन्द्रपुर नगरपालिकाको नाम उच्च पार्न आग्रह गर्नुभएको छ । शनिबार...

नव बिकाश साकोसको अध्यक्षमा तिवारी

चन्द्रपुर,१५ भदौ रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ अधिवेशनले नया संचालक समिति चयन...

नेकपा एसको उपमहासचिबमा संबिधान सभा सदस्य भट्टराई निर्वाचित

चन्द्रपुर,१२ भदौ नेकपा एकिकृत समाजबादी पार्टीको केन्द्रिय उप महासचिब पदमा रौतहटका नेता रामकुमार भट्टराई निर्वाचित भएका छन । हिजो नेकपा एसको पदाधिकारीको निर्वाचनमा भट्टराईले उपमहासचिब...
spot_img

लोकप्रिय