Wednesday, April 15, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

नेकपा एसको उपमहासचिबमा नेता भट्टराई र सचिबमा डा. मिश्रको उमेदवारी दर्ता

चन्द्रपुर,११ भदौ नेकपा एकिकृत समाजबादी पार्टीको केन्द्रिय उप महासचिब पदमा रौतहटका नेता रामकुमार भट्टराईले पनि उमेदवारी दर्ता गराएका छन । ४ जनाको लागी हुने उपमहासचिब...

महेन्द्र राजमार्गमा डर लाग्दो सवारी र्दुघटना, घटनास्थल मै २ जनाको मृत्यु

चन्द्रपुर,१० भदौ सोमबार दिउसो पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा पर्ने धन्सार पुल नजिक डर लाग्दो सवारी र्दुघटना भयो...

नेबिसंघ रौतहटले पुर्णता पायो (पदाधिकारी सहितको लिष्ट)

चन्द्रपुर,८ भदौ नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति रौतहटले पुर्णता पाएको छ । शनिबार चन्द्रनिगाहपुरमा पदस्थापन कार्यक्रम गरेर नेपाल बिद्यार्थी संघ...

चपु्र—गौर सडक खण्डको देउराली चोकको सडक बिचमै पानी पोखरी

चन्द्रपुर,६ भदौ रौतहटको चन्द्रनिगाहपुर— गौर सडक खण्डको देउराली चोक स्थीत मुख्य सडकको बिचमा नेपाल टेलिकमको मेनहोलबाट पानी निस्कीएर पानी पोखरी हुदा पनि सो बनाउन दुई...

रौतहटबाट जिटुसिटु परियोजनाको शुभारम्भ

रौतहट,६ भदौ जलवायु सम्बन्धी सचेतना गराउने उदेश्यले संचालन हुन लागेको ग्लोबल गल्स क्रिएटिङ चेन्ज (जीटुसीटु) परियोजना रौतहटको चन्द्रनिगाहपुरमा शुभारम्भ गरिएको छ । बुधबार रौतहटको चन्द्रनिगाहपुर...
spot_img

लोकप्रिय