Sunday, April 5, 2026
Homeसमाज

समाज

एसएमटि ग्लोबल कन्सल्टेन्सीको शाखा चन्द्रनिगाहपुरमा संचालन

चन्द्रपुर,२८ साउन रौतहटको चन्द्रनिगाहपुरमा युवाहरुको बैदेशिक यात्राको लागी कन्सलटेन्सी खुल्ने क्रम बढेको छ । सोमबार देखी चन्द्रनिगाहपुरमा एसएमटि ग्लोबल कन्सल्टेन्सीले आफनो शाखा संचालनमा ल्याएको छ...

हातेमालो सामुदायिक वनको अध्यक्षमा पुन ठोक्कर चयन

चन्द्रपुर,२७ साउन रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः रामलाल ठोक्कर नै चयन भएका छन । आइतबार...

धमाधम मोटरसाइकल चोर पक्राउ गर्दै चन्द्रनिगाहपुर प्रहरी

चन्द्रपुर,१४ साउन रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले धमाधम मोटरसाइकल चोर पक्राउ गर्न थालेको छ । चन्द्रनिगाहपुर प्रहरीले २ दिनमा २ जना मोटरसाइकल चोरलाइ पक्राउ गरेर...

साझ अत्यावश्यक बिधुतिय उपकरण मात्रै चलाउन प्राधिकरणको आग्रह

चन्द्रपुर - नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखा कार्यालयले साझ पख अत्यावश्यक बिधुतिय उपकरण मात्रै चलाउन आग्रह गरेको छ । शाखाका प्रमुख धिरेन्द्र कुमार यादबले...

२२ बालबालिका सहित ३२ जनाको डुबेर मृत्यु

चन्द्रपुर-रौतहटमा गत आर्थिक बर्ष २०८०÷०८१ मा २२ बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरले दिएको जानकारी अनुसार...
spot_img

लोकप्रिय